UNIT 2

 


                 

पाठ -  ४

१. नेपालमा तामाङ, शेर्पा, गुरुङ, जिरेल, भोटे, दुरा, लेप्चा समुदायले ल्होसार मनाउँछन्

२. ३० दिनको रोजा सकिएको भोलिपल्ट इद-उल-फित्र अर्थात रमजान मनाइन्छ भने रमजान को ७० औं दिनमा बकर इद मनाइन्छ।

३. इद मनाउँदा रोजा बस्ने मानिसमा आज्ञापालन, अनुशासन, नम्रता, संयम, सहनशीलता, सदाचारी, त्याग, परोपकार, दया, दानशीलताको विकास हुने विस्वास गरिन्छ।

४. समाचखेवाको सांस्कृतिक तथा धार्मिक महत्वहरु यस प्रकार छन्। 

क) यो चाड दाजुभाई तथा दिदिबहिनीको प्रेमको प्रतिकको रुपमा मनाँइन्छ।

ख) यो चाडमा दिदिबहिनीहरुले आफ्ना दाजुभाईहरुको दिर्घायुको कामना गर्छन्।

६) किरात समुदायको मुख्य चाड उधौली तथा उभौलीको महत्वहरु यस प्रकार छन्।


Comments

Popular posts from this blog

Social media and it's impact on society